Posted by Unknown | 17:34 | | 0 comments »

धेरै अगाडि देखी म पनि एउटा ब्लग साईट बनाउने विचारमा थिए र त्यसै क्रममा मैले यो साईट बनाएको हो , हुन त मलाई यो ब्लग साईट बनाउने बारे केही आईडिया छैन । तै पनि मैले कोशीस गरेको छु र यो साईटलाई सके सम्म मनोरन्जनात्मक बनाउने बिचार गरेको छु । यो साईट भिजिट गर्ने साथी भाईलाई सके सम्म बोर नलागोस अथवा कसैलाई बोर लागेको छ भने यो एउटा राम्रो साथी बनोस यो कुरामा मैले बिशेष ध्यान दिने कोशीस गरेको छु । यसमा मलाई तपाईंहरुको सल्लाह अनी सुझाबको आवस्यक्ता छ , के कस्तो सामाग्री राखे अझै राम्रो हुने थियो वा के गर्दा यसलाई अझै रमाइलो अनि मनोरन्जनात्मक बनाउन सकिन्छ ? मलाई विश्वाश छ तपाईंहरुले अवस्य पनि मलाई सुझाब दिनु हुनेछ ।

0 comments