सार्वभौम भई फैलिएका मेची- महाकाली।
प्रकृतिका कोटीकोटी सम्पदाको आँचल
वीरहरुका रगतले स्वतन्त्र र अटल
ज्ञानभूमि शान्तभूमि तराइ पहाड हिमाल
अखण्ड यो प्यारो हाम्रो मातृभूमि नेपाल
बहुल जाति भाषा धर्म संस्कृति छन् विशाल
अग्रगामी राष्ट्र हाम्रो जय जय नेपाल।
"यो गीत तपाईंको आफ्नो कम्प्युटरमा download गर्न चाहनु हुन्छ भने यसमा क्लिक गर्नुस्"
0 comments
Post a Comment